शुक्रबार , असार २०, २०८२
परिवर्तित युवा क्लब द्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण – Yuwa Daily

परिवर्तित युवाक्लब द्धार एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सपन्न
काभ्रे,चौरीदेउरााली गाउँपालिका ३ माझिफेदामा परिवर्तित युवाक्लबले सहयोग रकम बाट खरीद गरीएको एक्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

परिवर्तित युवा कल्ब अध्यक्ष रहेका कमल सर्गम९ चौलागाई०ले १४ जनाको टिम बाट सुरु गरेको रकम स्ंकलन अभियानले एक महिनामा सहयोगी दाताहरुको सहयोग ३० लाख बढि रकम उठाएर एम्बुलेन्स खरिद गरी हस्तान्तरण स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन्।

एम्बुलेन्स उद्घाटन बागमति प्रदेश सभाका सदस्य माननिय रत्न ढकल ज्यु प्रमुख अतिथि र चौरीदेउराली गाउपालिकाकी प्रमुख रेनु चौलागाई बिशेष अतिथि द्धरा उद्घाटन गरी माझिफेदा स्वास्थ्य चौकीलाई हस्तान्तरण परिवर्तित युवाक्लबले गरेको छ। यस कार्यक्रम ईन्द्रेनी टिमले कार्यक्रममना मनोरञ्जन दिई थप उर्जाका साथ सपन्न भएको छ ।

३० दिनमा रकम संकलन गरी कलकार देखि पुर्व मन्त्री सम्म एकै ठाउमा राखेर एम्बुलेन्स हस्तान्तरण गर्न गर्न पाउदा परिवर्तित युवाक्लब टिमले आफ्नो ऐतिहासिक क्षणको रुपमा लिएको अध्यक्ष कमल सर्गमले बताएका छन्। उनलाई आफ्नै गाउमा एम्बुलेनस ल्याउने भन्ने विचार ६ महिना अगाडी देखी आएको युवाक्लबका अध्यक्ष कमल सर्गमले बताए। आफूले देखेको सपना एक महिनामा सहयोग संकलन गरेर एम्बुले उद्घाटन गरे पछि खुसी व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि बाग्कती प्रदेश सभाका सदस्य माननिय रत्न ढकले युवाहरुको उपब्धि र समाज परिवर्तणको एक प्रयास पुरै गाँउ बासिलाए हर्ष उल्लास छाएको बताएका छन्। क्लबको काम र यो कदमलाइ कदर गर्दै उनले आगामी दिनमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसै गरी चौरी देउराली गाउँपालिकाकी अध्यक्ष रेनुका चौलागाईले पनि छोटो अवधिमा एम्बुलेन्स हस्तान्तरण गर्दा निकै हर्षित भएको बताएकी छिन्। उनले एक्बुलेन्स मानिसको स्वास्थ्य संग जोडिएकोले एम्बुलेन्स हस्तान्तरण गर्दा पुरै पालिकालाईे सहयोग पुर्याउ छ भन्ने आफ्नो धारण व्यक्त गरेकी छिन्।

कोशिपारी बिकट गाँउपालिका भए पनि वडा भित्रका युवाहरुको यो काम देखेर राज्याल गर्ने काम युवाले गरेकोमा झनै खुशी व्यक्त गरेकी छिन्। उनले गाउँपालिकाको २ वटा एम्बुलेन्सले निसुल्क शेवा प्रदान गरेको छ भने क्लबले ल्याउको एम्बुलेन्सले सेवा शुल्क गर्नु पर्ने बताएकी छिन्।

चौरीदेउरााली गाउँपालिका ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाइले युवा सर्मथन गाउ परिवर्तण भन्ने मुल नाराका साथ सहयोग गर्ने दाता र युवाक्ललाई धन्यवाद व्यक्त गर्दै स्वास्थय संग अत्ति आवश्यक र जनसमुदायहरु अकाल मृत्यु बाट बच्नको मित यातायातको व्यवस्थाबाट यस क्लबले ठूलो सहयोग गरेको बताएका छन्।

परिवर्तित युवा क्लबले फेरी अर्को अभियान लिएर एसैगरि जुटेर गाउलाई बिकास गर्न लाग्ने प्रतिबद्धता सम्म प्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP