Archives By Day: July 1, 2026
जङ्गली जनावरका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु
गुल्मी धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी






