Youth Choice
युवापुस्ताको रोजाइमा परेपछि इनर्जी ड्रिंकको माग बढ्यो
काठमाडौं : बदलिँदो जीवनशैली, बढ्दो कार्यचाप र तत्काल ऊर्जा प्राप्त गर्ने चाहनासँगै नेपालमा इनर्जी ड्रिंकको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको छ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको एक्स्ट्रिम






