शनिबार , कार्तिक १, २०८३
अर्थ – Page 3 – Yuwa Daily
ऊर्जा क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वय अपरिहार्य : मन्त्री विराज भक्त श्रेष्ठ
  साउन ५, २०८३ मंगलबार 156 Views

ऊर्जा क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वय अपरिहार्य : मन्त्री विराज भक्त श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय,

सक्कली बिल लिने उपभोक्तालाई लखपति बनाउने अर्थ मन्त्रिको योजना
  साउन ५, २०८३ मंगलबार 113 Views

सक्कली बिल लिने उपभोक्तालाई लखपति बनाउने अर्थ मन्त्रिको योजना

काठमाडौं। सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालन गर्ने भएको छ। अर्थमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार अब

फागुनभित्रै बजेट खर्च गर्न अर्थ मन्त्रालयको निर्देशन
  साउन ५, २०८३ मंगलबार 92 Views

फागुनभित्रै बजेट खर्च गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै विनियोजित बजेट आगामी फागुन मसान्तभित्र खर्च गरिसक्न सबै निकायलाई निर्देशन दिएको छ।

ट्रम्पले क्यानडाली वस्तुमा ५० प्रतिशत ट्यारिफ घोषणा
  साउन ५, २०८३ मंगलबार 137 Views

ट्रम्पले क्यानडाली वस्तुमा ५० प्रतिशत ट्यारिफ घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार ९ट्यारिफ० लगाउने घोषणा गरेका छन्। अमेरिकाले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र

करार कर्मचारी व्यवस्थापनमा नयाँ नीति, नयाँ भर्नाभन्दा ‘पूल’का कर्मचारीलाई प्राथमिकता
  साउन १, २०८३ शुक्रबार 138 Views

करार कर्मचारी व्यवस्थापनमा नयाँ नीति, नयाँ भर्नाभन्दा ‘पूल’का कर्मचारीलाई प्राथमिकता

सरकारले करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको निर्णय कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

बजार घट्दा पनि आम्दानी गर्ने व्यवस्था आउँदै, ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारीमा सेबोन
  असार ३१, २०८३ बुधबार 254 Views

बजार घट्दा पनि आम्दानी गर्ने व्यवस्था आउँदै, ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारीमा सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपाली पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ (Short Selling) प्रणाली लागू गर्ने तयारी भइरहेको बताएका छन्।

बजेट विवादमा सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे एमालेका चार मन्त्री ब र्खा स्त
  असार ३१, २०८३ बुधबार 141 Views

बजेट विवादमा सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे एमालेका चार मन्त्री ब र्खा स्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ
  असार २९, २०८३ सोमबार 602 Views

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रोजगारी र राम्रो भविष्यको खोजीमा विदेश जाने नेपाली युवाको संख्या दिनप्रतिदिन बढ्दो छ। धेरैले विदेशमै स्थायी बसोबासको बाटो रोजिरहेका छन्। तर, यही भीडका बीच काभ्रेको

धना देवी चोखाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित, निर्वाचन समितिसहित सबैप्रति आभार
  असार २९, २०८३ सोमबार 147 Views

धना देवी चोखाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित, निर्वाचन समितिसहित सबैप्रति आभार

अत्तरिया उद्योग वाणिज्य संघको २०८३ असार २८ गते सम्पन्न निर्वाचनमा उद्योगतर्फ वरिष्ठ उपाध्यक्ष पदमा धना देवी चोखाल निर्वाचित भएकी छन्। निर्वाचन सभ्य, भव्य तथा सौहार्दपूर्ण

सत्कार होटेलकी सञ्चालक धना देवी चौखाल उपाध्यक्ष पदमा, व्यवसायीसँग मतको अपिल
  असार २७, २०८३ शनिबार 184 Views

सत्कार होटेलकी सञ्चालक धना देवी चौखाल उपाध्यक्ष पदमा, व्यवसायीसँग मतको अपिल

अत्तरिया, कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घको यही २८ गते हुने निर्वाचनका लागि सत्कार होटेलकी सञ्चालक धना देवी चौखालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। लामो

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६

TOP