लेखकबाट अन्य
सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा घटेको घटनापछिको विकसित परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न
वीरगञ्जमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि
शिव शिखर सहकारीका हालसम्म १,४०० बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका थप ५६ जना पीडित बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। यससँगै हालसम्म शिव शिखर सहकारीका
दुःखका दिन सम्झिँदै सुनको संसारमा पुगेका राजकुमार
संघर्ष, मेहनत र दृढ इच्छाशक्तिले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ भन्ने उदाहरण बनेका छन् काभ्रेपलाञ्चोक कात्तिके देउरालीका राजकुमार गौतम। आज उनी पश्चिम अस्ट्रेलियाको पर्थमा रहेको सुन
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
वीरगन्ज — वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप
सुनसरी घटनाको विरोधमा सिरहामा प्रदर्शन, केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सिरहा, साउन १२ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोक चोहर्वामा प्रदर्शन भएको
जनकपुरका सम्पदा संरक्षणमा सरकार सक्रिय, अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्दै
जनकपुर क्षेत्रका पोखरी, मठ–मन्दिर तथा गुठी जग्गाको संरक्षण र अतिक्रमण हटाउने प्रक्रिया सरकारले अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई
चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईले चौरिदेउराली गाउँपालिका–१ र २ का स्थानीय नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्या समाधानका लागि स्थलगत
प्राङ्गारिक मल प्रयोग बढाउन कृषिमन्त्री चौधरीको जोड, धनुषाका किसानसँग प्रत्यक्ष संवाद
धनुषा। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषाका विभिन्न कृषि क्षेत्रको अनुगमन गर्दै किसानलाई स्थानीय स्रोतबाट उत्पादन हुने प्राङ्गारिक तथा गोठे मलको प्रयोग बढाउन
मन्त्रालयद्वारा रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
अछाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा





