हेडलाइन
अशोक दर्जीसँग टंकको बोलचाल बन्द, भने– ‘म उसको अभिभावक थिएँ, अब होइन’
संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीबीचको सम्बन्धमा गम्भीर फाटो आएको छ। कुनै समय बाबुछोराजस्तै सम्बन्धमा रहेका उनीहरूबीच अहिले बोलचाल र सम्पर्कसमेत नरहेको टंकले
स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव
पेट्रोलमा १२.४० र डिजेलमा ४.६८ रुपैयाँ बढेर आयो, मूल्य भने यथावत्
भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको
सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि
रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक, विपद् व्यवस्थापनमा संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको
निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित
काभ्रेपलाञ्चोक । निर्माण व्यवसायी संघ, काभ्रेपलाञ्चोकको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट चौरीदेउराली गाउँपालिका–६ का अकुर प्रसाद गौतम अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। निर्माण व्यवसायको क्षेत्रमा लामो
बाढीमा बेपत्ता वृद्वाको ११ दिनपछि सशस्त्रद्वारा जीवित उद्धार
भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जीवित उद्धार गरेको छ ।उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए
चिनियाँ नागरिकको अपर त्रिशूली-१ को सुरुङबाट जीवितै उद्धार
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली-१ मा जलविद्युत् आयोजनाको २२५
सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय सांसद ज्वाला संग्रौलाले नागरिकका गुनासा सहज रूपमा सुन्नका लागि सिंहदरबारको प्रवेशद्वारमा हेल्प डेस्क स्थापना गर्न सरकारसँग आग्रह गरेकी छन्।
रास्वपाकै सांसद मधुकुमार चौलागाईंले भने- यी ९ काम गरे प्रधानमन्त्री एक्लै हुँदैनन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले



