समाचार
सुनसरी घटनाको विरोधमा सिरहामा प्रदर्शन, केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सिरहा, साउन १२ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोक चोहर्वामा प्रदर्शन भएको
युवापुस्ताको रोजाइमा परेपछि इनर्जी ड्रिंकको माग बढ्यो
काठमाडौं । बदलिँदो जीवनशैली, बढ्दो कार्यचाप र तत्काल ऊर्जा प्राप्त गर्ने चाहनासँगै नेपालमा इनर्जी ड्रिंकको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको छ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको एक्स्ट्रिम
जनकपुरका सम्पदा संरक्षणमा सरकार सक्रिय, अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्दै
जनकपुर क्षेत्रका पोखरी, मठ–मन्दिर तथा गुठी जग्गाको संरक्षण र अतिक्रमण हटाउने प्रक्रिया सरकारले अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई
चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईले चौरिदेउराली गाउँपालिका–१ र २ का स्थानीय नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्या समाधानका लागि स्थलगत
प्राङ्गारिक मल प्रयोग बढाउन कृषिमन्त्री चौधरीको जोड, धनुषाका किसानसँग प्रत्यक्ष संवाद
धनुषा। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषाका विभिन्न कृषि क्षेत्रको अनुगमन गर्दै किसानलाई स्थानीय स्रोतबाट उत्पादन हुने प्राङ्गारिक तथा गोठे मलको प्रयोग बढाउन
मन्त्रालयद्वारा रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
अछाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा
इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी
एजेन्सी। फ्रान्सले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले संसदबाट आवश्यक समर्थन प्राप्त भएको जनाउँदै
बाजुरामा अविरल वर्षापछि बाढी–पहिरोको जोखिम बढ्यो, १६ घरधुरी प्रभावित
बाजुरा । अविरल वर्षासँगै बाजुरामा बाढी–पहिरोका घटना बढ्न थालेका छन्। बडिमालिका नगरपालिका–९ सेलागाडमा नदी थुनिएर बस्तीमा पानी पसेपछि १६ घरधुरी प्रभावित भएका छन् भने जिल्लाका
झापाका १८ परिवारलाई लालपुर्जा वितरण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारामा अव्यवस्थित बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गर्नुभएको छ। जिल्ला भूमि समस्या समाधान

